राजनीति

माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन

झापा । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार माओवादी संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी...

प्रदेश तहबाट लाइसेन्स छाप्न दिने निर्णय भएको छ : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश तहबाट सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) छाप्न दिने निर्णय भएको बताएका छन् ।  बिहीबारको प्रतिनिधि सभा...

नेकपा एस झापामा पहिरो,ठुलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश

झापा-झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी,...

भौतिकमन्त्री दाहालद्वारा उपलब्धि सार्वजनिक

झापा /भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयमा जिम्मेवारी सम्हालेको एक महिनामा पूरा गरेको कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी...

सरकारले शिक्षकमाथि दमनचक्र लगाउँदैन- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक र कुनै पनि जनतामाथि सरकारले दमनचक्र नलाद्ने स्पष्ट गरेका छन् । काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद्...

एमाले दमक -५ को नेतृत्व चयन,अध्यक्षमा उप्रेती निर्बाचित

१ भाद्र,दमक ।नेकपा एमाले दमक ५ वडा कमिटीको नया नेतृत्व चयन भएको छ ।शुक्रबारबाट शुरु भएको पार्टीको दोस्रो अधिवेशनमा शनिबार निर्वाचनमार्फत नयाँ समिति चयन...

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

झापा /१० बर्षे सशस्त्र द्वन्द्वमा भएका घटना छानविन गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने लक्ष्यसहित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । २०६३ मंसिर...

उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

झापा/प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...

एमाले झापाको सदस्यमा १० जना मनोनित

झापा /नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव...

देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट...

भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध प्रधानमन्त्री ओली

२३ साउन,काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा...