आरम्भ न्युज

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ- झापा -आज देशभर बालबालिकाहरुलाई भिटामिन ‘ए’  क्याप्सुल खुवाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका...

मार्ग प्रशस्त गर्न कोशीका मुख्यमन्त्रीलाई एमालेको आग्रह

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ । प्रदेशसभाको विशेष अधिवेशनको आजको बैठकमा बोल्दै नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण...

भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर दुर्घटना, पाँच जना घाइते

झापा-मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी म्याजिकमा सवार पाँच जना घाइते भएका छन्...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ, ५ वैशाखनिर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल...

आज रामनवमी, भगवान श्रीरामको पूजा आराधना गरी राम नवमी पर्व मनाइँदै

काठमाडौँ आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो...

सरुवालाई व्यवस्थित पारिने सचिव निरौलाको प्रतिवद्धता

झापा-नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द प्रसाद निरौलाले कर्मचारीको सरुवालाई व्यवस्थित गरिने बताएका छन् । सोमबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै...

रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१

सिड्नी/अष्ट्रेलिया - १३ अप्रिल २०२४ - रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले पनि मनायो सिड्नीमा नेपाली नयाँ वर्ष २०८१ रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नेपाली नयाँ वर्ष...

नेपालमा मात्र होईन अष्ट्रेलियाको राजधानीमा  समेत भव्य मनाइयो नयाँ वर्ष

क्यान्वेरा/अष्ट्रेलिया - १३ अप्रिल २०२४ - नयाँ वर्ष  २०८१ लाई अष्ट्रेलियाको राजधानी क्यान्वेरामा समेत भव्य रूपमा मनाईएको छ। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर गत अप्रिल १३...

Join our community of SUBSCRIBERS and be part of the conversation.

To subscribe, simply enter your email address on our website or click the subscribe button below. Don't worry, we respect your privacy and won't spam your inbox. Your information is safe with us.