ताजा समाचार
दमक बहुमुखि क्याम्पसमा स्वतन्त्र प्यानलका बस्नेत निर्बाचित
दमक /दमकस्थित दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भूवन) निर्वाचित भएका छन् ।अन्तिम मतपरिणाम अनुसार उनका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निशम अधिकारीलाई ४४ मतअन्तरले पराजित गर्दै बस्नेत...
ताजा समाचार
गौरादह कृषि क्याम्पसको चुनाव: सभापतिमा नेविसंघ, बाँकी सबै पदमा अनेरास्ववियू विजयी
झापा/ झापाको गौरादह कृषि क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अनेरास्ववियूबीच रोचक प्रतिस्पर्धा देखिएको छ। अन्तिम मत परिणामअनुसार सभापति पदमा...
ताजा समाचार
गौरादह क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका पौडेल निर्वाचित
गौरादह/गौरादह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तुलसीराम पौडेल निर्वाचित भएका छन् । सचिवमा राप्रविसंघका अन्जन राई र कोषाध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रमेश कार्की...
ताजा समाचार
स्ववियु निर्वाचन : त्रिविका ३८ क्याम्पसमा मतदान
झापा / त्रिभुवन विश्वविद्यालयको ६० वटा मध्ये ३८ वटा आङ्गिक क्याम्पसमा मङ्गलबार मतदान भएको छ।त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले गत फागुन...
ताजा समाचार
स्ववियु निर्वाचनः झापाका १३ क्याम्पसमा ९ विद्यार्थी संगठन प्रतिस्पर्धामा
झापा/ त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त झापाका १३ वटा क्याम्पसमा आज स्ववियुको नेतृत्व चयनका लागि मतदान हुँदै छ ।मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो...
ताजा समाचार
गौरादह बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानलको बलियो सम्भावना
गौरादह/भोलि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानल बलियो अवस्थामा देखिएको छ। विद्यार्थीहरूबीच व्यापक समर्थन हासिल...
ताजा समाचार
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको सरगर्मी
झापा/ त्रिभुवन बिश्वबिद्यालयका आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला...
ताजा समाचार
स्वबियु निर्वाचन :त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ५५ मा उम्मेदवारी दर्ता
झापा / चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ५५ आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ । देशभरका सात क्याम्पसमा उम्मेदवारी दर्ता...
ताजा समाचार
स्ववियू निर्वाचनः गौरीगञ्ज क्याम्पसमा कांग्रेस एमालेको तालमेल
झापा /आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा गौरीगञ्ज बहुमुखी क्याम्पसमा काङग्रेस र एमालेनिकट बिद्यार्थी संगठनबीच साझा उम्मेद्वारी दिने सहमति भएको छ...
ताजा समाचार
प्रेस चौतारी मोरङको अध्यक्षमा चिना थापा निर्बिरोध
विराटनगर । प्रेस चौतारी मोरङ शाखाको अध्यक्षमा चीना थापा निविरोध निर्वाचित भएका छन् ।शनिबार विराटनगरमा सम्पन्न प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनबाट थापा...
ताजा समाचार
कनकाई–६ मा १५१३ मत खस्यो
झापा ।स्थानीय तह उपनिर्बाचन अन्र्तगत कनकाई–६ मा १५१३ मत खसेको छ ।२०५८ मतदातामा १५१३ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।...